“नेतृत्व एउटा सामाजिक प्रक्रिया हो, जहाँ सामूहिक उद्देश्य प्राप्तिका निमित्त समूहलाई प्रभावित गर्ने र परिचालित गर्ने कार्य गरिन्छ ।”
माथीको भनाईलाई सार्थकता प्रदान गर्न यस विद्यालयको कक्षा १ देखि कक्षा १० सम्मका छनोट भएका कक्षा कप्तान र कक्षा उप-कप्तानहरुलाई उनीहरुको काम, कर्तव्य र अधिकारको बारेमा थप प्रष्ट पार्नु हुँदै साथै निर्देशन दिनुहुंदै यस विद्यालयको प्रधानाध्यापक महेश कुमार श्रेष्ठ ।


