पञ्चमुखी माध्यमिक विद्यालयमा बाल क्लव, जुरेस र बालिका सञ्जाल गठन

श्री पञ्चमुखी माध्यमिक विद्यालयमा रहेको एक्टिभ बाल क्लवमा नव निर्वाचित पदाधिकारीहरु शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रमका झलकहरु मिति २०८० साल जेठ ५ गतेसिद्धलेक गाँउपालिका वडा नं. ३ मैदानमा श्री पञ्चमुखी माध्यमिक विद्यालयमा रहेको एक्टिभ बाल क्लवमा नव निर्वाचित हुन सफल सम्पूर्ण पदाधिकारीहरुलाई शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम जेठ १२ गते शुक्रबार सम्पन्न […]