यस विद्यालयमा कार्यरत लगनशिल, कुशल, मेहेनती बाल कक्षा शिक्षक श्री तारादेबी श्रेष्ठ ज्यू को श्रावण १० गते पर्न गएको शुभ जन्मोत्सवको पावन अबसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उच्च शैक्षिक सफलताको कामना सहित जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। यस विशेष अबसरमा सकारात्मक भावनाले प्रेरित भई उहाँले विद्यालयमा रहेको जन्मदिन कोषको लागी नगद रु १,५००/-(अक्षरुपी एक हजार पाँच सय मात्र।) विद्यालयलाई सहयोग प्रदान गर्नु भएकोमा उहाँको उज्ज्वल भविष्यको कामना साथ हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

