"Let's your Futures Bright"

जन्मदिनको हार्दिक शुभकामना !🎂

यस विद्यालयको वर्तमान विद्यालय व्यवस्थापन समितीको अध्यक्ष बद्री प्रसाद इटनीको सुपुत्री साथै यस विद्यालयको भूतपूर्व विद्यार्थी बिपना इटनीको मिति २०८१ पौष १७ गते पर्न गएको शुभ जन्मोत्सबको पुनित अबसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उच्च शैक्षिक सफलताको कामना सहित जन्मदिनको असिमित शुभकामना व्यक्त गर्दछौं। यस विशेष अबसरमा सकारात्मक भावनाले प्रेरित भई उहाँले विद्यालयमा रहेको जन्मदिन कोषको लागी नगद रु १,००५/-(अक्षरुपी एक हजार पाँच रुपैंया मात्र।) विद्यालयलाई सहयोग प्रदान गर्नु भएकोमा उहाँको उज्ज्वल भविष्यको कामना साथ हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। 

Latest News

कक्षा ३ का विद्यार्थीहरू खाली समयमा विद्यालयको पुस्तकालयमा पुस्तक अध्ययन गर्दै।
#तरकारी_खेती_२०८२ विशेष
कक्षाका नेतृत्वकर्ताहरुलाई निर्देशन दिनुहुँदै प्रधानाध्यापक।
जन्मदिनको हार्दिक शुभकामना !
अतिरिक्त क्रियाकलाप सञ्चालन
भदाै २९ गते “ वालवालिकामा लगानी सुनिश्चत भविष्यकाे थालनी ” भन्ने मूल नाराका साथ वाल दिवसकाे साथै तिजकाे अवसरमा आयाेजना गरिएकाे साँस्कृतिक कार्यक्रम