"Let's your Futures Bright"

अतिरिक्त क्रियाकलाप सञ्चालन

११ माघ २०८१ ,शुक्रबार

यस विद्यालयमा रहेको एक्टिभ बाल क्लब(Active Child Club) को आयोजनामा कक्षागत रुपमा तपसिल बमोजिमका विभिन्न कार्यक्रमहरुको आयोजना गरी विभिन्न स्थान हासिल गर्नुहुने विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण शिक्षकहरु, अतिरिक्त क्रियाकलाप समिती, साथै विद्यार्थीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
-बाल कक्षा र L.K.G.= चित्रमा उपयुक्त रङ भर्ने ।
-कक्षा (१-३) = तोकिएको चित्र बनाई रङ भर्ने।
-कक्षा (४ र ५)= नेपाली श्रुति लेखन प्रतियोगिता ।
-कक्षा (६-८) = नेपाली निबन्ध लेखन प्रतियोगिता (हाम्रो मातृभूमि)।
-कक्षा (९ र १०) = नेपाली निबन्ध लेखन प्रतियोगिता (नेपालमा पर्यटन व्यवसायको सम्भावना) ।

  

Latest News

कक्षा ३ का विद्यार्थीहरू खाली समयमा विद्यालयको पुस्तकालयमा पुस्तक अध्ययन गर्दै।
#तरकारी_खेती_२०८२ विशेष
कक्षाका नेतृत्वकर्ताहरुलाई निर्देशन दिनुहुँदै प्रधानाध्यापक।
जन्मदिनको हार्दिक शुभकामना !
जन्मदिनको हार्दिक शुभकामना !🎂
भदाै २९ गते “ वालवालिकामा लगानी सुनिश्चत भविष्यकाे थालनी ” भन्ने मूल नाराका साथ वाल दिवसकाे साथै तिजकाे अवसरमा आयाेजना गरिएकाे साँस्कृतिक कार्यक्रम