जन्मदिनको हार्दिक शुभकामना !🎂

यस विद्यालयको वर्तमान विद्यालय व्यवस्थापन समितीको अध्यक्ष बद्री प्रसाद इटनीको सुपुत्री साथै यस विद्यालयको भूतपूर्व विद्यार्थी बिपना इटनीको मिति २०८१ पौष १७ गते पर्न गएको शुभ जन्मोत्सबको पुनित अबसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उच्च शैक्षिक सफलताको कामना सहित जन्मदिनको असिमित शुभकामना व्यक्त गर्दछौं। यस विशेष अबसरमा सकारात्मक भावनाले प्रेरित भई उहाँले विद्यालयमा रहेको जन्मदिन कोषको लागी […]