अतिरिक्त क्रियाकलाप सञ्चालन

११ माघ २०८१ ,शुक्रबार यस विद्यालयमा रहेको एक्टिभ बाल क्लब(Active Child Club) को आयोजनामा कक्षागत रुपमा तपसिल बमोजिमका विभिन्न कार्यक्रमहरुको आयोजना गरी विभिन्न स्थान हासिल गर्नुहुने विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण शिक्षकहरु, अतिरिक्त क्रियाकलाप समिती, साथै विद्यार्थीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । -बाल कक्षा […]