कक्षाका नेतृत्वकर्ताहरुलाई निर्देशन दिनुहुँदै प्रधानाध्यापक।

“नेतृत्व एउटा सामाजिक प्रक्रिया हो, जहाँ सामूहिक उद्देश्य प्राप्तिका निमित्त समूहलाई प्रभावित गर्ने र परिचालित गर्ने कार्य गरिन्छ ।” माथीको भनाईलाई सार्थकता प्रदान गर्न यस विद्यालयको कक्षा १ देखि कक्षा १० सम्मका छनोट भएका कक्षा कप्तान र कक्षा उप-कप्तानहरुलाई उनीहरुको काम, कर्तव्य र अधिकारको बारेमा थप प्रष्ट पार्नु हुँदै साथै निर्देशन दिनुहुंदै यस विद्यालयको प्रधानाध्यापक […]
जन्मदिनको हार्दिक शुभकामना !

यस विद्यालयमा कार्यरत लगनशिल, कुशल, मेहेनती बाल कक्षा शिक्षक श्री तारादेबी श्रेष्ठ ज्यू को श्रावण १० गते पर्न गएको शुभ जन्मोत्सवको पावन अबसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उच्च शैक्षिक सफलताको कामना सहित जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। यस विशेष अबसरमा सकारात्मक भावनाले प्रेरित भई उहाँले विद्यालयमा रहेको जन्मदिन कोषको लागी नगद रु १,५००/-(अक्षरुपी एक हजार पाँच […]