#तरकारी_खेती_२०८२ विशेष

यस विद्यालयमा गरिएको तरकारी खेतीबाट उत्पादन भएको तरकारीहरु बिक्रीको लागि तयार भएको छ। बिक्रीको लागी स्थानिय समुदायलाई प्राथमिकता दिइनेछ भने स्थानिय समुदायमा बिक्री हुन नसकेको खण्डमा बजार केन्द्रीत रहने जानकारी गराउंदछौं ।