कक्षा ३ का विद्यार्थीहरू खाली समयमा विद्यालयको पुस्तकालयमा पुस्तक अध्ययन गर्दै।

#सानो पुस्तकालय_विशाल ज्ञानको भण्डार। #पढाइप्रति लगनशीलता र ज्ञानप्रतिको उत्साहको राम्रो उदाहरण ! यस विद्यालयका विद्यार्थीहरू विद्यालयको पुस्तकालयमा विभिन्न विषयका पुस्तकहरूको अध्ययन गर्दै आएका छन्। यस गतिविधिले विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्न, ज्ञान अभिवृद्धि गर्न तथा अध्ययनमा रुचि बढाउन मद्दत गरेको छ।