"Let's your Futures Bright"

हार्दिक अनुरोध !

श्री आदरणीय सरोकारवाला व्यक्तित्वहरु,

यस पञ्चमुखी माध्यमिक विद्यालय, सिद्धलेक, मैदानमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उन्नति तथा आस्थाको संवर्द्धनका लागि विद्यालय परिसर भित्र एक सुन्दर तथा व्यवस्थित सरस्वती मन्दिर निर्माण गर्ने योजना र मिति २०८२ असार २२ गते यस विद्यालय व्यवस्थापन समितीको निर्णय अनुसार यस पुण्य कार्यमा सम्पूर्ण समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, भूतपूर्व विद्यार्थीहरुको आर्थिक, भौतिक तथा नैतिक सहयोगको आशाको साथ यस कार्यमा सक्दो सहयोग गरिदिनु हार्दिक अनुरोध गर्दछौं ।